सविना दाहाल असार, १९, ललितपुर टिकटर स्टार अन्सु वर्मालाई यति बेला सामाजिक सेवाभाबको कार्यमा भ्याईनभ्याई छ, जहाँ मानिसहरु खालि पेटले छट्पटाई रहेका छन त्यस्तो व्यक्तिहरुको खोजि गरेर अन्नदाताको रुपमा काम गरेर भोको पेटमा राहात पुर्याउने कार्य गरिरहेका छन ।त्यस्तै दिन,…
काठमाडौं/काभ्रेको चौंरी देउराली गाउँपालिकामा जनस्तरबाट बन्न लागेको अक्सिजन प्लान्टको लागि स्मरण बचत तथा ऋण सहकारी संस्थाले आर्थिक सहयोग गर्ने भएको छ । गत शनिवार बसेको संचालक समितिको बैठकबाट सामाजिक उत्तरदायित्व अन्तर्गत पचपन्न हजार पाँच सय पचपन्न रुपैंया सहयोग प्रदान गर्ने…
काभ्रेको चौरी देउराली गाउँपालिका–८ बिर्ता देउरालीस्थित सुनकोशी नदीमा माछा मार्न जाँदा बेपत्ता युवाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार २१ वर्षीय सुजित तामाङको शव नदीबाट निकालेको हो । तेमाल गाउँपालिका–२ घर भएका सुजित तामाङ्ग र २२…
काभ्रेको चौरी देउरालीमा कोरोना संक्रमणका गम्भिर विरामीको उपचार सफल भएको छ । निमोनिया तथा कोरोना पोजेटिभ भई गत बैशाख २४ गते धुसेनी शिवालय प्राथमिक अस्पतालमा भर्ना भएका चौरी देउराली–७ का दुप्चन लामा उपचार पश्चात कोरोना मुक्त भएका हुन् । निकै…