October 6, 2022

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

ताजा समाचार

नवराजको अभिनयमा माया मारिछ्यौ सार्वजनिक

काठमाडौं/लोक तथा दोहोरी गीतहरुको भीडमा नयाँ लोक दोहोरी गीत माया मारिछ्यौले अहिले बजारमा चर्चा पाईरहेको छ । एक अर्काबाट टाढा भएको वियोगान्त कथा समेटिएको उक्त गीतमा प्रेमिल जोडिको विछोड देखाईएको छ । गीतमा एकले अर्कालाई आरोप लगाउँदै विछोडिनु परेको कथा…
CONTINUE READING
file photo

कम्बोडिया पठाइदिन्छु भनि रकम ठग्ने समातिय

कम्बोडिया पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा मकवानपुर वागमती गाउँपालिका–८ भवानचुली बस्ने २४ वर्षीय विजय भन्ने आयुष मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट उनलाई पक्राउ गरेको हो । आयुषले काभ्रे पाँचखाल…
CONTINUE READING

अन्तर्राष्ट्रिय मजदुर दिवसको कुनै रौनक भएन

हरेक वर्ष मे १ तारिख अर्थात विश्व मजदुर दिवसको दिनलाई विभिन्न कार्यक्रमको आयोजना गरी विभिन्न मजदुर संगठनहरुले आ–आफ्नै तरिकामा मजदुर दिवस मनाउने गर्दथे तर यो वर्ष भने त्यो उल्लास रहेन । विश्व नै त्रासमा बाचिरहेको बेला कुनै पनि मजदुरहरु यो…
CONTINUE READING

चौरीदेउरालीका बाख्रामा पिपिआर संक्रमण पुष्टि

चौँरीदेउराली/काभ्रेको चौँरीदेउरालीको एक फर्मको बाख्रामा पिपिआर रोगको संक्रमण देखिएको छ । काभ्रे जिल्लाको चौरी देउराली गाउँपालिका वडा नम्बर ६ का बिष्णुराज गिरीको चौरीदेउराली एकिकृत नमूना कृषि फर्ममा पालिएको १८ वटा बाख्राहरुमा पिपिआर संक्रमण पुष्टि भएको जिल्ला भेटेरिनरी अस्पताल तथा पशु…
CONTINUE READING
Copyright © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.