गायक योगेन्द्र राईको आवाजमा रहेको “बुझनै गारो भो“ नामक गीतको भिडियो सार्बजनिक भएको छ । सुरेन्द्र पुलामी मगरको शब्द संगीतमा रहेको उक्त गीतमा स्वेता गुरुङ, सुदिप मगर र कृष्ण केसीलाई देख्न सकिने छ । सो भिडियोको निर्देशन अभिनेता केसीकै रहेको…
चर्चा पाउने सपाना हरकोहीले देख्छन तर सपना देखेर मात्र साकार हुदैंन । कर्मप्रतिको लगाव र मेहनत पनि चाहिन्छ । सफलता त्यसले मात्र पाउँछ जसले सफल बन्ने सपना देखेको हुन्छ । अनि साकार पर्न प्रयत्न गरि रहन्छ । एउटा दृढ अठोटका…
पछिल्लो समयका चर्चाका गायक बुद्ध मोक्तानको ‘मेरो बाबा आमा’ बोलको गीत बजारमा आएको छ । उनले आफ्नै युटुब च्यानल बुद्ध मोक्तान अफिसियल मार्फत उक्त गीत बजारमा ल्याएको हो । गायक मोक्तान मकवानपुर जिल्लाको हेटौडा उपमहानगर पालिका –१७, हटियामा बुवा पूर्णबहादुर…
ओखलढुंगा जिल्लाको चिशंखुगढी गाउँपालिकालाई चिनाउने गरि तयार गरिएको गितको छायांकनको कार्य सकिएको छ । प्रबासमा बसेर पनि गाउँको माया गर्दै आफ्नो गाउँलाई संसारभर चिनाउने लक्ष्यका साथ तयार गरिएको चिशंखुगढी गाउँपालिकाको चिनारी गितको सम्पूर्ण काम सकिएको हो । आफ्नो पालिकाको चिनारी…