October 6, 2022

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

ताजा समाचार

भरिए राजधानीका कोभिड अस्पताल

काठमाडौं/नेपालमा कोरोनाभाइरस कोभिड-१९ संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले बिरामीको उपचार गर्न नसक्ने भन्दै हात उठाएको छ । नागरिकको अभिभावक भनिने सरकारले नै हात उठाएर आत्मसमर्पण गरेपछि अब सर्वसाधारण नागरिकको जीवन ‘भाग्य भरोसा’ मा रहन पुगेको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले…
CONTINUE READING

हरेक विधामा अव्बल विष्णुबहादुर तामाङ

काभ्रेपलाञ्चोक जिल्लाको साविक ढुंखर्क गाउँ विकास समिति–६, हाल वेथानचोक गाउँपालिका–२ मा बुवा ठिलबहादुर तामाङ र आमा बुद्धिमाया तामाङको कोखबाट एउटा मध्यम परिवारमा २०४१ सालमा जन्मिएका विष्णुबहादुर तामाङ पछिल्लो समयमा अव्बल गायक, संगितकार अनि संगित संयोजकको परिचय बनाउन सफल भएका छन्…
CONTINUE READING

आम नेपालीले भोगेको महाविपत्तिको ६ वर्ष

बैशाख १२, महाभूकम्पको छ वर्ष पूरा भएको दिन । ०७२ बैशाख १२ गते आजकै दिन प्रलयकारी महाभूकम्पमा परि ८ हजार ८ सय एकानव्बे जना नेपालीले ज्यान गुमाए भने २२ हजार ३ सय २ जना अंगभंग भएका थिए । कत्तिका घरबास…
CONTINUE READING

कोरोनाको हटस्पट बन्दै संघीय राजधानी

काठमाडौं/पछिल्लो समय कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि नेपालमा पनि कोरोनाको संक्रमणको दर उच्च हुँदै गएको छ । संघीय राजधानी समेत रहेको बागमती प्रदेशमा पनि कोरोना भाइरसको संक्रमण केही दिनदेखि तीव्र रुपमा वृद्धि भईरहेको छ । बागमती प्रदेशमा हालसम्म १६…
CONTINUE READING
Copyright © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.