May 24, 2022

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

प्रवेश राईको छायांकन र सम्पादनमा “बुझ्नै गारो भो“ सार्बजनिक

1 min read

गायक योगेन्द्र राईको आवाजमा रहेको “बुझनै गारो भो“ नामक गीतको भिडियो सार्बजनिक भएको छ । सुरेन्द्र पुलामी मगरको शब्द संगीतमा रहेको उक्त गीतमा स्वेता गुरुङ, सुदिप मगर र कृष्ण केसीलाई देख्न सकिने छ । सो भिडियोको निर्देशन अभिनेता केसीकै रहेको छ भने गीतको छायांकन, सम्पादन प्रवेश राईले गरेका हुन् । वियोगान्त कथामा लेखिएको सो गीतको भिडियो नौलो प्रतिभा टिभि नामक च्यानलबाट सार्बजनिक गरिएको छ ।

हेर्नुस् भिडियोः

Leave a Reply

Your email address will not be published.

Copyright © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.